Saturday, 30 June 2007

प्रशान्त तामाङ इण्डियन आइडलको होडमा


दार्जिलिङ र सिक्किमका हरेक नेपालीको चासो र चर्चाका बिषय बनेका छन् अहिले दार्जिलिङका किशोर प्रशान्त तामाङ । सोनी टेलिभिजनले आयोजना गरेको इन्डियन आइडलको तेश्रो संस्करणमा प्रतिष्पर्धा गरिहेका प्रशान्त भोटिङ राउण्डमा प्रवेश गर्नासाथ एकाएक चर्चित बने । डेढ साताअघि इण्डियन आइडलको उत्कृष्ट दशभित्र परेपछि त झन् उनको चर्चाको शिखर अझै चुलिएको छ । अहिले उनी सिक्किम र दार्जिलिङमामात्र सीमित रहेनन् । संसारभर छरिएका नेपालीहरुले उनको सफलतामा गर्व गरेका छन् र अघिल्लो चरणमा प्रवेश गर्न कामना गरिरहेका छन् ।


मेरो पनि शुभकांमंनां छ प्रशान्त लाई !!!!

2 comments:

Anonymous said...

full support brother
from butwal

Anonymous said...

All the very best Tamang Bro...but u should be aware of other Indians coz they don't like Nepalese speaker to go ahead of them...But Udit bro is doing his better job in favour of Tamang ji...that is good.....
Bhelai

 

myspace counters
eDiet Diet Programs