
रूपन्देहीको दक्षिणी क्षेत्रमा कथित भारतिय हिन्दु अतिवादी शिवसेनाको नाममा गतिविधि बढेको छ । मंगलबार सीमा क्षेत्रमा कथित शिव सेनाका नाममा कार्यक्रम भएका थिए । मजगा"वा प्रहरीले पनि गतिविधि भएको पुष्टि गरेको छ । बुधबार मजगा"वा पुगेको मानव अधिकारबादी र सञ्चारकर्मीहरूको टोलीसमक्ष प्रहरीले त्यस क्षेत्रमा शिवसेनाको गतिविधि बढेको बतायो । शिव सेनाको गतिविधि बढिरहेकै बेला बुधबार बिहान बाइसीएलका केन्द्रीय सदस्य जितेन्द्रको त्यही क्षेत्रमा हत्या भएको हो
No comments:
Post a Comment