बुटवल, २० असार । नेकपा -माओवादी)का केन्द्रिय सदस्य तथा लुम्बिनी क्षेत्रीय व्यूरो इन्चार्ज पम्फा भुसालले युद्धको समयमा र प्राकृतिक अपांग हरुको समस्यालाई पनि राज्यले समबोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार लुम्बिनी अपा� समाज रुपन्देहीको आयोजना र बुटवल नगरपालिकाको सहयोगमा संचालित ५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम उद्घाटन गर्दै नेतृ पम्फा भुसालले अपा�हरुलाइ राज्यले सपा� सरह अवसर दिनुपर्ने बताउनुभयो ।
मुलुकलाई गणतन्त्रतर्फउन्मुख गराउन अपा�हरुको पनि महत्वपूर्ण दायित्व छ भन्दै नेतृ भुसालले अपा�हरुलाई हेरिने नकारात्मक दृष्टिकोणलाई बदल्नुपर्नेमा जोड दिनुभयो । द्वन्द्वको समयमा सयौं नागरिकहरुको राष्ट्रको सेवा गर्ने क्रममा अपा� भएका छन् । उनीहरुको कार्यलाई राज्यले स्म्मान गर्दै जनतनानको मर्म बुझेर देश चलाउनुपर्छ -उहा" भन्नुभयो ।
नेतृ भुसालले गणतन्त्र घेाषणपछि मात्र संविधान सभाको निर्वाचन गर्नमा सहजता आउने बताउदै भन्नुभयो-ँमिति तोकिदैमा निर्वाचन हुन्छ भन्नु छैन, त्यसका लागि त देशको राजनीतिक परिस्थिति र जनचाहना हुनुपर्छ ।�

2 comments:
ek dam thik kura ho, Pampha jee is correct on this issue, the state must look into it very seriously.
The leaders should not forget the contribution of nepalese people who fought against the Monarchy....kaas pampha Bhusal le jastai sabaile yo kura bujhe ma Loktantra stable hunethiyo ra Sambhidan Sabha ko election hune thiyo.....
Bhelai
Post a Comment