हिरक जन्मोत्सव भव्य रुपले मनाउने तयारीमा जुटिरहेका ज्ञानेन्द्र टेन्शनमा ...........भोज भतेर र समारोहमा निम्तालुहरु नआउने र सोल्टी बाट ल्याएको खाना बिग्रिने चिंता ज्ञानेन्द्र र कोमल लाई परेको खबर छ!उता सरकारले शुभकामना दिन र समारोहमा जाने कुनै पनि सरकारी पदाधिकारी र कर्मचारीहरुको रेकर्ड राख्ने भएको छ।
मन्त्रीपरिषदको निर्णय अनुसार नेपाली सेना, जनपद र शसस्त्र प्रहरी, निजामति कर्मचारी नजाने भएका छन्।
1 comment:
हेरौ नेपालि नेता हरु को ताल भोली। वाइसल ले कमल थापा हरु लाई चुट्नु पर्छ। त्यो डा. दुर्गा लाई नाङै टुडिखेल घुमाउनु पर्छ
Post a Comment