Saturday, 14 July 2007

राजालाई भत्ता दिईएको हो : नेपाल


एमाले महसचिव माधव कुमार नेपालले यस पटक सरकाले राजालाई केवल कैदीको रुपमा बजेट दिईएको बताउनु भएको छ ।
जसरी कैदिलाई बाच्नका लागि पैसा दिईन्छ त्यसैगरी राजालाई बाच्नका लागि मात्रै साढे १२ करोड़ उपलब्ध गराएको उहाँले जानकरी दिनु भएको छ।
प्रेस चौतारी तनहुँद्वारा आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव नेपालले १०० बर्ष अगाडी देखि पाईरहेको भत्ता केवल ४ महिनाको लागि दिदैमा केहि फरक नपर्ने बताउदै संबिधान सभाको निर्वाचन पछि राजाको औचित्यनै समाप्त हुने भएको यसले केही फरक नपार्ने बताउनु भएको छ ।

6 comments:

Anonymous said...

I WANT TO KNOW WHAT PRACHANDA SAYS ABOUT THIS BHATTA........

Anonymous said...

OK Madavji see u after coustioual assembley

Anonymous said...

I think UML is right on this.

Anonymous said...

ओहो ! माधव बाबु कस्तो महँगो कैदी परेछ है।७०० ग्राम उसिना को चामल र ३० रुपैयां भय त पुगिहाल्थ्यो नि हैनर । यस्तो महँगो कैदी लाई पाल्नु भन्दा त जेल मुक्त गरेर सके अर्कै लोक को नत्र कम्सेकम अर्कै मुलुक को टिकाट कटाइ दिय त टन्टै साफ । तर देश भित्रै रहन दियमा फेरी अपराध गर्ला नि । होश पुर्‍याउनु होला

Anonymous said...

अहो ! कैदी लाई त्यात्राो दाम मिल्ने रहेछ त सोम । बेकार मा किन बाहिर बसेर दु:ख गरिरहनु यार । कैदी ब्रो को घर पनि अच्छा खासा नै छ । आफ्नो त बर्षा मा पानी चुहिने र हिउद मा तुषारो नछेक्ने खाल को पो छ हाउ।काजु कान्छा लाई निमोट्ठेर अन्दर गैदिउं कि क्या हो गुरु म त।गुरु लाई पार्टिमा किचकिच गर्ने पनि खलांस आफ्नो पनि भलाई । हल्का मस्ती गर्न त गुरु हरु को कृपा ले पक्कै पाइयला क्यारे । कसो गुरु , छैन त मेरो आ इडिया धासुं ।महाधिबेशन आउँदैछ । गुरु लाई पनि काजु को तर्फ बाट हल्का । जनता लाई पनि काजु ले बेला न कुबेला प्यार प्यार बोलेर दिक्कै पारेको छ । फौरन आदेश पाउ८ गुरु

Anonymous said...

Purbeli Kailo jee 1
I think you are right .

 

myspace counters
eDiet Diet Programs