Saturday, 7 July 2007
प्युठानमा एमाले कार्यकर्ताद्वारा पत्रकारलाई धम्की
जनज्योति निम्न माध्यमिक विद्यालयकी शिक्षिका सुशीला केसीले विद्यार्थीलाई गोबर खुवाएको र त्यही असरबाट ४८ विद्यार्थी बिरामी परेको समाचार लेखेका कारण यहाँका एक पत्रकारलाई धम्की आएको छ। माण्डवी साप्ताहिक, नयाँ पत्रिका दैनिक र गोरक्ष दैनिकमा समाचार प्रकाशन भएपछि पत्रकार प्रमोद पोखरेललाई जहाँसुकै जतिबेला पनि जेसुकै गर्नसक्ने भनी शिक्षिका केसीका दाजु एवम् नेकपा -एमाले)का जिल्ला सदस्य दलबहादुर केसीले धम्की दिएका छन्।
Subscribe to:
Post Comments (Atom)
1 comment:
UML following maoist path,
Post a Comment