Tuesday, 14 August 2007

Maoists To Take Part In Polls, But Without Monarch




NCP (Maoist ) announced fresh commitment to the historic CA election to be held in November but said Gyanendra would have to go before that. And they would launch a peaceful protest (andolan 3) to ensure this year's elections were held on schedule. 'Nowhere in the world has a monarch ever quit his throne voluntarily or peacefully accepted the public verdict against him,' Prachanda said at a press conference in Kathmandu. He gave no date for the planned protests.


I THINK MUCH NEEDED ANDOLAN 3 IS FINALLY MAKING WAY FORWARD. AND THIS ANDOLAN WILL PUT PRESSURE ON PRIME MINISTER GIRIJA PRASAD KOIRALA'S GOVERNMENT TO HOLD THE ELECTION IN NOVEMBER.

5 comments:

Anonymous said...

andolan 3 jindabaad. come soon to wipe out king nc etc .

Anonymous said...

We don't want to lose our king but most of all we don't want dirty politics

Anonymous said...

There is no reason to keep Raja. He is eating up all money that can consturct many roads and buildings.

Anonymous said...

'२०१७ सालपछि पैसाको असाध्य दु:ख थियो । हाम्रा सेनाले राम्ररी खान पाउने अवस्थासमेत थिएन । सिपाहीहरु माछा मारेर ल्याउंथे । पानीका साथ रोटी खानुपनर्े अवस्था थियो । विहारका विधायक सजर्ुबाबु हामीलार्इ सहयोग गर्दागर्दा तवाह भइसक्नुभएको थियो । अनि म प्लेन अपहरण्ाका लागि योजना बनाउन थालें,' यो भनाइ हाम्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आत्मकथा भाग(३ बाट उद्ध ृत गरिएको हो । अन्तत: कोइरालाको योजनाअनुसार विराटनगरबाट नेपाल राष्ट्र बैंकको पैसा लिर्इ काठमाडौं आउन लागेको विमान अपहरण्ा गरियो । सरकारी रकम लुटियो । सेनाको रसद(पानीको व्यवस्था पनि गरियो । अहिले गिरिजाप्रसाद कोइराला मुलुकको शत्तmिशाली प्रधानमन्त्री हुन्‍ । राजाको अधिकार निलम्बन गरिएकाले राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गरिरहेका छन्‍ । त्यतिबेलाको त्यस्तो जुभmारु व्यत्तmित्वले बीच(बीचमा आफ्‍ना आसेपासेबाट लुटपुटिंदै छवि गुमाउंदै अन्तत: पुन: राष्टि्रय छवि स्थापित गराएका छन्‍ । तर उनका बोली र व्यवहारमा धेरै फरक देखिंदैछ । उनी आफू बोलीले आठदल वा नेपाली जनताको भावनाअनुसार चल्न खोजेको देखाउने र प्राविधिक रुपमा अन्य पदाधिकारीबाट पन्छाउने काममा लागेको पाइएको छ । संविधानसभा निर्वाचन जेठ मसान्तभित्र गराउने अन्तरिम संविधानमा नै लेखियो तर पनि अन्तत: निर्वाचन आयोगको कारण्ा देखार्इ उल्टिएको छ । अब मंसिर ६ गते निर्वाचन गनर्े भनी घोष्ाण्ाा गरेको भए तापनि यो मंसिर ६ गते बिहानसम्म नै अनिश्चितजस्तो देखिंदैछ । त्यस दिनको लागि निर्वाचन आयोगले पक्कै अति सत्य साबित हुने कारण्ा सार्वजनिक गर्न सक्नेछ । त्यसको कारण्ा र एकमात्र कारण्ा शान्तिसुरक्ष्ााको स्थिति नाजुक भन्ने नै हुनेछ । तरार्इको स्थिति सुधार नभएकाले निर्वाचन हुन सकेन भन्ने नै हुनेछ । अहिले नै निर्वाचन आयोगले त्यो प्रत्रिmया सुरु गरिसकेको छ । कहिले सुरक्ष्ाा निकायका प्रमुख त कहिले मन्त्रालयका सचिवहरुसंग छलफल गरेको सार्वजनिक भर्इ नै रहेको छ । तरार्इमा दनदनी बलेको आगो निभाउनेतफ कुनै पनि भरपर्दो कदम चालिएको छैन । संविधानसभा निर्वाचन बिथोल्ने, हुन नदिने भन्ने मधेशी फोरमका नामबाट सञ्चालित विभिन्न समूहका वत्तmव्य र त्रिmयाकलापबाट देखिएको छ । तर पनि हामी चुनाव हुन्छ भनिरहेका छौं । २०६३ सालमा हिउंदमा तरार्इमा भड्‍केको विद्रोहले करिब ९ महिना पार गरिसकेको छ । यो समस्या दिनानुदिन थप ध्वंसात्मक र खतरनाक हुंदैछ । भmन्‍(भmन्‍ भmांगिदैछ र थप जरा गाड्‍दैछ । देशी(विदेशी शत्तmिहरुको घुसपैठले स्थिति थप आत्रmामक बनाउंदैछन्‍ । तर पनि सरकारले नियन्त्रण्ामा लिन सकिरहेको अवस्था छैन । सत्तासीन दलका नेत ृत्व वर्गहरुले तरार्इमा पाइला टेक्ने हिम्मतसमेत गरेका छैनन्‍ । ग ृहमन्त्री क ृष्ण्ाप्रसाद सिटौलाले 'राजनीतिक समाधान नचाहनेविरुद्ध सशत्तm कारबाही थालिनेछ' भन्ने भनाइ सार्वजनिक गरेपछि परिस्थिति आगोमा घ्यू थपेजस्तै भएको छ । तरार्इको आतंक एवं विद्रोह राज्यप्रण्ााली सफलतापूर्वक सञ्चालन गर्न नसकिएको पछिल्लो ज्वलन्त उदाहरण्ा हो । त्रmान्तिकारी प्रगतिशील, गतिशील वा स्थिर जुन नामका दलहरु सत्तामा पुगे पनि साना(तिना एजेन्डामा अलमलिने गरेका छन्‍ । नोकरशाहीतन्त्रको टिप्पण्ाी, फाइल र प्रत्रिmयामा नै हराउंछन्‍ । समस्यालार्इ आउनुभन्दा पहिल्यै प्रतिरोधात्मक उपाय अपनाउने वा समस्या आइसकेपछि तत्कालै उपचार गरिहाल्नुपनर्ेमा त्यो तीक्ष्ण्ाता र परिवक्वता प्रदर्शन हुन सकेन । जाडोको बेला आगो ताप्नु जीवन सुरक्ष्ाा हो तर जाडोको बेला नै घरमा आगो लाग्नु वा डढेलो लाग्नु भनेको विनाश हो । ताप्न बालिएको आगो दाउरा खरानी नभएसम्म ठोसिरहनुपर्दछ । तर आफैं लागेको आगो सकेसम्म चांडो निभाउनुपर्दछ । यो तरार्इको विनाशको लागि लागेको वा लगाइएको आगो तत्कालै छोप्नुपनर्े थियो । तत्कालै निभाउनुपनर्े थियो । यसका लागि ग ृहमन्त्रीले अहिले जुन भाष्ााको योजना बनाएका छन्‍, त्यो योजना र भाष्ाा गत हिउंदमा आउनुपनर्े थियो । यो ढिलो भयो, यसैलार्इ राज्य सञ्चालनको असफलता भन्न कर लाग्ने भएको छ । विद्रोह, आत्रmोश, असन्तोष्ा भनेको पनि विधिवत्‍ सञ्चालन गरिनुपर्दछ । माओवादीको १२ वर्ष्ो जनयुद्धको घोष्ाित विद्रोहभन्दा अहिलेको अपभर्mटको विध्वंसले बढी धनजनको क्ष्ाति भइसकेको छ । अघिल्लो जनयुद्धले संविधानसभा निर्वाचन निम्त्याएको थियो भने यस विद्रोहले निर्वाचन बिथोल्दैछ । त्यसैले अघिल्लो जनयुद्धले सकारात्मक नतिजा ल्याए पनि यसले विनाश गर्दैछ । यसको सैद्धान्तिक फरकमा बढी केन्दि्रत हुनुपर्दछ । कांग्रेसका जति सवै मन्त्रालयमा सरुवा, बढुवा गनर्े कार्य समाप्त भएपछि अरु दलका मन्त्रालयमा सरुवा, बढुवा रोक्ने ष्ाड्‍यन्त्र गर्दै प्रमुख निर्वाचन आयुत्तm भोजराज पोख्रेलले सरकारका सचिवहरु बोलाएर कर्मचारी भर्ना, सरुवा, काज बन्द गनर्ुपनर्े निदर्ेशन दिए । सरकारका सचिवहरु कर्मचारी मिलाउनै बांकी थियो भन्ने गुनासो गर्दैछन्‍ । निर्वाचनको लागि आवश्यक पनर्े कर्मचारी सरकारले उपलब्ध गराउने हो । तर कर्मचारी परिचालन गर्नै नपाएपछि निर्वाचन कसरी गनर्े ? फेरि सरकारबाट निर्वाचन आचारसंहिता जारी पनि भएको छैन । यस पटकको निर्वाचन विगतको आम निर्वाचन, स्थानीय निर्वाचन जस्तो प्रक ृतिको पनि होइन । पुरानै आचारसंहितामा शव्द थपघट गरेर निर्वाचन आयोगले गाइजात्रा गर्दैछ । यस पटकको संविधानसभा निर्वाचनमा पुरानै आचार संहिता कसरी लाग्ला ? भन्ने प्रश्न पनि बौद्धिक क्ष्ोत्रबाट उठिरहेको छ । यस्ता गम्भीर विष्ायमा कमसेकम सरकार र आयोगबीच समन्वय हुनुपर्दछ । कुन मिति वा समयपछि सरुवा, बढुवा गर्न नपाउने भन्ने सार्वजनिक रुपमा र आैपचारिक रुपमा जानकारी पनि गराउनुपर्दछ । अन्त्यमा, देशमा कुनै आत्रmोशित वा संगठित शत्तmिले सत्तासीनहरुलार्इ असफल बनाउन जुनसुकै उपाय र हर्कत प्रयोग उपयोग गर्दछन्‍ भन्ने घामजत्तकिै छर्लंग छ । हाम्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्लेन अपहरण्ा गरेर सरकारलार्इ त्रसित पारे । अहिले मधेशी फोरमले नागरिक, कर्मचारी अपहरण्ा र हत्या गरेर आतंक मच्चाउंदैछ । सरकारको ध्यान केन्दि्रत गराउंदैछ । सरकारलार्इ असफल बनाउंदैछ । निर्वाचन अनिश्चित बनाउंदैछ । यसमा नेताहरुले आफूले आन्दोलन गर्न के काम नगरेको भए सरकार सफल र आन्दोलन असफल हुन्थ्यो, त्यो उपाय खोज्नुपर्दछ । त्यसैले सरकार सफल पार्न सकेको भए विद्रोह हुने थिएन । विद्रोह असफल बनाउने उपाय खोज्नुपर्दछ । त्यो भनेको फेरि पनि सरकार सफल बनाउनु नै हो ।

Anonymous said...

hellow arun jee,
yo ta bhayaneni yaaaaaaaaaaar !!

 

myspace counters
eDiet Diet Programs