Wednesday, 25 July 2007

दरबार हत्याकाण्ड दोहोरिने खतरा


प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्र र युवराज पारसलाई गद्दी त्याग्न करिब दर्ुइ महिनाअघि दिएको सुझाव राजावादी विदेशी र दरबारियाकै ग्रयान्ड डिजाइनअर्न्तर्गत रहेको रहस्योद्घाटन हुँदै गएको छ । स्रोतहरुका अनुसार प्रधानमन्त्रीको मुखबाट आए पनि त्यो नेपालमा राजतन्त्र बचाउने अचुक अस्त्रको डिजाइनर स्वयम् दरबार नै हो ।

स्रोतका अनुसार अहिले राजा र युवराजलाई गद्दी त्याग्न चौतर्फी दबाब बढ्न थालेको छ तर त्यो त्याग वास्तवमै जनताको पक्षमा योगदान नभई कपटी षड्यन्त्रको पराकाष्ठा बन्ने र गद्दी त्यागेका राजा चनाखो शासकको रुपमा विकसित हुने स्रोतहरुको दाबी छ । स्रोतहरुलाई हवाला दिँदै राजनीतिक विश्लेषकहरुले भनेका छन् कि मुलुकमा राजा र युवराजले गद्दी त्याग्नर्ुपर्ने बेमौसमको बाँसुरीको सट्टा राजतन्त्रकै समूल नष्ट गर्ने मौसमी धून बजाउनु उपयुक्त हुनेछ । र् एस धुन को सुरुवात माँओबादीले गर्ने समाचार स्रोत बताउछ !



तर, राजा ज्ञानेन्द्र राजगद्दी त्याग्ने पक्षमा केही लचिलो देखिए पनि युवराज पारस यस योजनाको विरोधी रहेको अनुमान स्रोतहरुले गरेका छन् । सायद उनले एकपटक राजा नबनी नमर्ने कसम खाएका होलान् । त्यसले गर्दा युवराजले अन्तिम अवस्थामा गद्दी त्यागको योजनाविरुद्ध व्रि्रोह गरेमा पनि आर्श्चर्य मान्नु नहुने स्रोतहरु बताउँछन् । यस्तो भएमा रक्तपातको पृष्ठभूमि रहेको नेपाली राजतन्त्रको केन्द्र राजदरबारमा जेठ १९ लाई बिर्सर्ााे गरी अर्काे दरबार हत्याकाण्ड नदोहोरिएला भन्न सकिन्न । किनभने, नेपाल सरकारले राजदरबारको सुरक्षाको जिम्मा आफैंले लिन गरेको निर्ण्र्ााअहिले पनि कागजमै सीमित छ । दरबारको सुरक्षा त्यहाँका उच्च कर्मचारी र त्यहाँ खटिएका सेनाकै निर्देशन र नीतिमा हुने गरेको छ ।

2 comments:

Anonymous said...

Paras should repeat it again.."na rahega Bans na bajegi bansuri"

Anonymous said...

bhote club u r right !!!

 

myspace counters
eDiet Diet Programs