कैदी बन्दी मुक्ति अभियान सञ्चालन समिति, वीरगन्ज कारागारको पहलमा भएको नमूना चूनाबमा वास्तविक चुनावमा अपनाइने प्रायः सम्पूर्ण प्रक्रिया अपनाइएको थियो। यसअघि एउटा मतपत्रमा मतदान गर्ने गरेको उनीहरुले यसपालि भने दुइवटा मतपत्रमा मतदान गरेका थिए।
मतदान प्रक्रियाअर्न्तर्गत राजतन्त्र वा गणतन्त्र भनेर दुइवटा मतपत्रमा मतदान गर्नुपर्ने थियो। राजतन्त्रका लागि पहेँलो रङगको मतपत्र र गणतन्त्रका लागि रातो रङको मतपत्र प्रयोग गरिएको थियो।
वीरगन्ज कारागारमा रहेको २९ जना महिलासहित कुल ५१६ जनामध्ये ५१३ जनाले मतदानमा भाग लिएका थिए। उमेर नपुगेका कारण तीन जना बालबालिकालाई मतदानमा सहभागी गराइएन्।
खसेको शतप्रतिशत मत गणतन्त्रको पक्षमा रहेको थियो।
सो निर्वाचन सम्पन्न गराउन एक हजार पाँच सय रुपियाँ खर्चभएको बताउँदै मतदान अधिकृत पौडेलले मतपत्रसहित मतदानको नतिजा कारागार प्रमुखमार्फत् सभामुख सुवास नेम्बाङलाई पठाइएको जानकारी दिनुभयो।

अब हेरौ बाहिर का जन्ताले कहिले फाल्ने हुन ज्ञाने लाई !!!
1 comment:
gajab garechhan yar kaidee harule
Post a Comment