Friday, 10 August 2007

नेता कस्तो मात्रिका बाबु जस्तो




किरण गौतम / बाघबजार



गत हफ्ता मन्त्री को पद बाट राजीनामा दिएका मात्रिका यादव ले अब मन्त्रालय नजाने निधो गरेका छन्।पार्टी बाट राजीनामा फिर्ता लिन दबाब आए पनि उनले आफु ले बोलेको कुरा फिर्ता नलिने जनाएका छन्।येसै बिच उनले मन्त्री क्वार्टर छोडेर डेराको खोजी मा हिंडेका छन्।एक श्रोत का अनुसार उनी अहिले ललितपुर को हात्तीबन नजिक माओवादी नेत्री पम्फा भुसाल को बहिनी को घर मा बसेका छन्।आफ्नो अडान मा अडिक रहने माओवादी नेता को सिको अरु सबै नेता ले गरेमा नयाँ नेपाल बनाउन सहज़ हुने थियो भनी नेपालि जन्ताले भन्न थालेक छन्।गीरीजा प्रसाद कोइराला ले पनि उनी बाट सिकेर तुरुन्त राजिनामा दिये कसो होला?। जेठ मा चुनाव गराउन नसक्नु र मङ्सिर ६ मा पनि नहुने लगभग निष्चित भयेको अवस्था मा उनले पनि नैतीकता को आधारमा राजीनामा दिनु उचित होला कि ?

3 comments:

Anonymous said...

thik kura ho

Anonymous said...

kiran /
i think you are right.matrika is right and prachanda is wrong

परिवर्तन said...

मातृका बाबुले एउटा कुरा स्पष्ट गरेका छन-त्यो हो भ्रष्ट, दलाल र आपराधिक तत्वसँग नेताहरुले झुक्नु हुँदैन। रक्त चँदन तस्करी देखी लिएर मन्त्रायलयहरु बिच समन्वयताको कमि र आफ्ना पार्टी पँक्तिका साधारण सदस्यहरुका बेहालले आक्रोशित मातृकाले राजिनामा दिएर नयाँ परम्पराको शुरुआत गरेका छन। मातृकाको कामको सिको गिरिजा प्रसादले मात्र होईन, प्रचन्डले पनि गर्नु पर्छ। माओवादी भित्रका उदियमान नेताका रुपमा यस राजिनामा पछि मातृका यादव स्थापना भएका छन। मन्त्रिपदका लागी हुने हानाथाप, चाटुकारीता र पदमा टिक्ने तिकदमहरुको बोलाबाला चलेको बेलामा कसैले कूर्सी छोडेर देखाँउ्छन भने त्यसलाइ अनुकरणीय मान्न परछ।

 

myspace counters
eDiet Diet Programs