किरण गौतम , काठमांडू
सिन्धुली जिल्लाका वाइसिएल संयोजक एकबहादुर राना लाइ हत्या गर्न प्रयास गर्ने व्यक्ति ध्रुब योंजन लाइ एक थान कटुवा पेस्तोल र ६ राउण्ड गोली सहित वाईसिएलका कार्यकर्ताले सिन्धुली जिल्लाको धुराबजारबाट पक्राउ गरेका छन् ।
हत्याको प्रयास गर्ने व्यक्ति नेपाल राष्ट्रवादी जनतान्त्रिक स्वतन्त्र मुक्ति मोर्चाको रहेको कुरा उसको साथमा रहेको परिचय-पत्रबाट खुलेको छ । YCL संग को बयानमा उनले आफुलाइ दरबार का सचिब पशुपति भक्त महर्जन र् बिघटित राज परिषद कि सदस्य भद्रा घले ले हतियार र् बीस हजार रुपिया पेश्की दिएर माओबादी नेता को हत्या गर्न पठाएको बयान दिएका छन!
आज दिउँसो पत्रकार सम्मेलन गरी उक्त व्यक्तिलाई YCL ले बन्दूक र् गोली सहित प्रहरीको जिम्मा लगाएकोछ । येस् घटनाले राजा अझै पनि संबिधान सभा को चुनाब भाड्न लागीपरेका छन भंने पुष्टी गरेको छ! तर के गर्ने गिरिजा र् माधव ले कान मा तेल हालेर बसें पछि आन्दोलन ३ गर्ने पर्यो भनेको एक YCL का कार्यकर्ता बाट सुनियो !!!

3 comments:
I think Gyanendra would be more venomous than any snake found on earth. People worship naag at their own will but Gyanendra forced people to worship while at the face value who should be thrashed into a rubbish bin and discard quickly otherwise he will stinks more than he already does.
Gyane is about to leave our country, but I think he is making it easier and faster for maoist !!!!
Gyane, Bhadra and Pashupati should be kept in the same jail so that they could have big party with tears.
Post a Comment