Thursday 11 October 2007

माओवादीका नेता घुम्न london तिर


किरण गौतम , काठमांडू

संविधानसभाको चुनाव मंसिरमा हुन नसकेपछि माओवादी सहितका तीन दलले गरेको समावेदन वमोजिम आज अपरान्ह ब्यवस्थापिका संसदको विशेष अधिवेशन शुरु हुँदैछ ।
संसदवाटै गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै माओवादीले अन्य वामदलको साथमा समावेदन गरेपछि प्रधानमन्त्रीले आज विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।
विशेष अधिवेशनमा छलफलका लागि माओवादी सहितका तीनदलले हिजो नै संसद सचिवालयमा दुइ सार्वजनिक महत्वको प्रस्ताव र एक गैरसरकारी विधयेकमा परिमार्जको प्रस्ताव दर्ता गरेका छन् । माओवादीले प्रस्ताव गरेको संसोधनमा हाल राजाको टुंगो संविधानसभाको वैठकले लगाउने भनिएकोमा राष्ट्रपतिय प्रणालीको प्रस्ताव गर्दै हाललाइ प्रधानमन्त्रीले नै कार्यवाहक राष्ट्रपतिको काम गर्ने उल्लेख छ । साथै संविधानसभा निर्वाचन प्रणालीसम्वन्धी ब्यवस्थामा परिवर्तन गरि पूर्ण समानुपातिक वनाउनुपर्ने उल्लेख गर्दै प्रस्ताव दर्ता गराइएको छ ।


उता फेरी यस्तो महत्वपूर्ण समय को बेलामा माओवादी का chief व्हिप दीनानाथ शर्मा लण्डन तिर घुम्न गएको सुन्नमा आएको छ।यो त अली भएननी कमरेड , घुम्न त अली पछि गये पनि हुन्थ्यो हैन र??

2 comments:

Anonymous said...

Every one has righ to travel so does mr sharma, I dont see any problem with that, look all UML and NC leaders are travelling too.

Anonymous said...

This is rubbish, he should have in Nepal now. What is he doing in UK now?/ shopping?

 

myspace counters
eDiet Diet Programs