Tuesday 13 November 2007

इञ्चार्ज हटाईए

पत्रकार बीरेन्द्र साहको अपहरणपछि हत्याप्रकरणलाई लिएर नेकपा माओबादीले आफ़्नो जिम्मेवारी पूरा नगरेको भन्दै बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठालाई कार्बाहीस्वरुप पदबाट बर्खास्त गरेको छ ।एकमहिना भन्दा अगाडिदेखि माओबादी कार्यकर्ताको अपहरणमा परी हत्या गरिएका पत्रकार साहको बिषयमा समयमै खोजी कार्य नगरी जिम्मेवारी पूरा नगरेकोले इन्चार्ज श्रेष्ठलाई कार्वाही गरिएको माओबादी श्रोतले जनाएको हो ।

1 comment:

Anonymous said...

well done, people like " killer chaudhari" who are using maoist party to fulfill their personal goals must be punished.

 

myspace counters
eDiet Diet Programs