नेकपा एमालेका नेता जे एन खनालले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई सवैभन्दा शक्तिशाली वनाइएका कारण समस्या सिर्जना भएको भन्दै संविधानसभा निर्वाचनपछि वन्ने संविधानमा कसैलाई पनि शक्तिशाली नवनाइ जनतालाइ शक्तिशाली वनाइने वताउनुभएको छ !मनमोहन स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका नेता खनालले जनआन्दोलन र जनताका भावनालाई घोषणापत्रमा समावेश गरिने र एमालेले तयार गर्ने संविधानको खाका सम्पूर्ण नेपालीको खाका हुने दावी गर्नुभयो !
संविधानसभाको निर्वाचमा एमालेले घोषणापत्रमा समावेश गर्नुपर्ने विषयहरु विषयक सो अन्तरक्रिया कार्यक्रममा पार्टी कार्कर्ताहरुले घोषणापत्रमा जनआन्दोलनको भावना समेटिनुपर्ने, सुसासनका लागि ठोस प्रतिवद्धता जनाउनुपर्ने, लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकाशका लागि स्पष्ट खाका वनाउनुपर्ने लगायत विषय समेटेर जनतामाझ जान सुझाव दिएका थिए । साथै उनीहरुले अर्थतन्त्र, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक सम्वन्ध र राजनितिक स्वरुप लगायतका विषयमा स्पष्ट धारणा वनाउन पनि आग्रह गरेका थिए !
जवाफमा नेता खनालले एमालेको घोषणापत्र र आगमी संविधानको खाका सामावेशी प्रकृतिको हुने र आन्दोलनले परिकल्पना गरेका विषयलाई मूर्तरुप दिनेखालको हुने आश्वासन दिनुभएको थियो । सो अवसरमा समिति सदस्य इश्वरले एमालेले आफ्ना एजेण्डामात्र नभएर आठ राजनितिक दलका साझा एजेण्डालाइ पनि घोषणापात्रमा समावेश गरिने जानकारी दिनुभयो ! अन्य पार्टीको तुलनामा जोडतोडका साथ चुनावी अभियानमा लागेको एमालले घोषणापत्रमा समावेश गर्नुपर्ने विषयवस्तुका वारेमा आमजनताको विचार वुझ्ने अभियानमा लागेको छ ! यसै सिलसिलामा निकट भविष्यमै १४ वटै अंचलमा सुझाव संकलन गरिने एमालेले जानकारी दिएको छ ।

एक श्रोत का अनुसार एमालेका प्रभावशाली नेताहरु जे एन खनाल , वामदेव गौतम, अमृत बोहोरा र ईश्वर पोखरेललगायत नेताहरुले संबिधान सभा को निर्बाचनमा माओबादीहरु संग मीलेर जानू पर्ने दबाब महासचिब नेपाललाई दीइरहेको सुन्नमा आएको छ यदि एसो भएको खंडमा चुनाबमा बामपंथीहरुले जित्ने पक्का छ!
8 comments:
uml jindabaad
नेकपा एमालेका चर्चित एवम् बहुप्रतिभाशाली मानिएका नेता केपी शर्मा ओलीको स्वास्थ्य कमजोर भएपछि उक्त पार्टीभित्रको आन्तरिक समीकरण नै बदलिने स्थिति बनेको छ। महासचिव माधवकुमार नेपालको विकल्पका रूपमा हेरिएका नेता ओलीले दुवै मृगौला प्रत्यारोपण गराउनुभएपछि उहाँको सक्रिय जीवन हुनसक्ने आशा एमालेभित्र राख्न छोडिएको छ। र, माधव नेपालको विकल्प खोज्नेहरू चाहेर–नचाहेर झलनाथ खनाललाई नै नेता मान्न बाध्य भएका छन्। गत महिना सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकमा ओली स्वास्थ्यका कारण धेरै समय उपस्थित हुन सक्नुभएन, बैठकको आखिरीतिर उपस्थित भए पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुभएन। उहाँका हिमायती भनेर चिनिएका प्रदीप ज्ञवाली र शंकर पोखरेलहरूले पनि बैठकमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको
बताइन्छ। फलस्वरूप महासचिवमा नयाँ व्यक्तिको खोजी गर्नेहरू झलनाथ खनालसँग नजिकिन पुगेका छन्। यसरी नजिकिनेहरूमा एमालेका प्रभावशाली नेता वामदेव गौतम, अमृत बोहोरा र ईश्वर पोखरेललगायत रहनुभएको बताइन्छ।
UML no longer remains a party of the communists. The UML has been transformed to a party of the , demagogues, feudal, capitalists and those who believe in amassing wealth and residing in posh bungalows
''We are averse to the idea of a republic for Nepal, and this we told him (Prachanda) very clearly,'' said Madhav Kumar Nepal, General Secretary of the Nepal Communist party (Unified Marxist-Leninist) (NCP-UML)( UML was anti republican in 2001)
-------------------------------2001 august
Maybe you republicans prefer not to have any sense talked into to you and would rather remain smug and blind with compliments given to each other. Then maybe you should make a republican blog and we will not enter it.
Here’s a piece of advice - vote for a monarchy otherwise you will regret it later. Also don’t be too quick to pounce on Mr. Horning, at least he has a clear agenda -the maoist agenda, but you republicans who aren’t maoists really don’t have a clue.
I DONT THINK THERE WILL BE A CA ELECTION IN NEPAL LOOKING AT THE SECURITY SITUATION RIGHT NOW. ALSO I THINK MAOIST MADE A BIGGEST MISTAKE BY TRUSTING 7VEN PARTIES AND THEIR LEADERS. THEY MUST FIGHT AGAIN .....A FINAL ONE !!!!
J.N. Khanal lagayat pravavshali neta haru lai sadhubhad cha.dhilo nai bahye pani nepali janta le socheko kura bolechan.communist haru ek nabhaye samma Girija ra unka ashe pashe le dukh dinchan...comrade haru le yo kura party ma bhanna sakne ki nasakne tyo chanhi thulo kura ho...chunab sanchhikai jitne ho bhane Nepal ka sabai Comrade haru milnu jaruri cha.....aba ta ghainto ma gham lagnu parne ho comrade haru ko...Congress haru mildai chan bhane UML,Maoist,Masal milda kina pahad khasne
Madhav Kumar Nepal should kick out stupid Bamdev from UML party but dont unite with maoists. UMl is better to follow what India says.
Post a Comment